बेइजिङ , माघ २४ – चीनको ग्रामिण भागमा रहेका एक
भेडा गोठालोले साढे दुई करोड (१ सय ६३ हजार पाउण्ड )
मूल्य बराबरको सुनको ढिक्का फेला पारेका छन् ।
भाग्यमाथि ती गोठालोले जमिनामा त्यतिकै
रहेको अवस्थामा १७ पाउण्ड तौल भएको उक्त सुन
फेला पारेका हुन् ।
२३ सेन्टिमिटर लामो र १८ सेन्टिमिटर चौढाई
भएको उक्त सुनको मूल्य १ .६ मिलियन युआन
रहेका बताइएको छ ।
जिनजियाङ प्रान्तको सुदुर पश्चिम
भागमा भुइँमा त्यतिकै
फालिएको अवस्थामा ती भाग्यमानी व्यक्तिले सुन
फेला पारेको स्थानीय मिडियालाई बताएका छन् ।
यद्यपि उनलाई नै त्यो सुन राख्न दिइने बारेमा अझै यकिन
हुन सकेको छैन ।
सुन उत्पादन गर्ने देशको शीर्ष स्थानमा लगातार ८ वर्ष
चीन रहँदै आएको छ ।
यो समाचारस
Saturday, 7 February 2015
भेडा चराउँदा साढे २ करोडको सुन भेटेपछि।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment