दुईजना पुरुषहरुले घण्टौँसम्म बलात्कार गरेका छन् ।
बच्नका लागि उनले तेस्रो तल्लाबाट हाम
फालेकी छिन् । २२ वर्षीय यी पोर्न स्टारलाई
मस्कोको एक फ्ल्याटमा फिल्ममा काम दिने भन्दै
बोलाइएको थियो तर त्यहाँ उपस्थित दुई व्यक्तिहरुले
उनलाई बलात्कार गरेका थिए ।
आफैँलाई बचाउनका लागि लोलाले
बिल्डिङको तेस्रो तल्लाबाट हाम फालेकी छिन् ।
बेहोस भएको अवस्थामा उनलाई
नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । एक
प्रत्यक्षदर्शीका अनुसार जब टेलरले बाल्कोनीबाट
हाम फालिन् तब उनको दुबै खुट्टा भाचिएको थियो ।
उनको कपडा फाटेको थियो भने मुखबाट रगत
बगिरहेको थियो । पुलिसले घटनामा संलग्न
कोसेनकोव र म्याक्सिम फिलिपिन्कोलाई पक्राउ
गरेको छ ।
No comments:
Post a Comment