मुम्बई । फेशन शो मा अंग प्रर्दशन त गरिन्छ नै तर
यसरी पनि कही गरिन्छ भन्ने नहोला । तर यहाँ टप
अभिनेत्री मोडलले प्लाष्टिकको कपडा लगाएर फेशन
सो गरेका छन् ।
लॉस ऐंजिलिस मा भइरहेको ५७ औं ग्रैमी अर्वाडमा रेड
कार्पेटको चमक दिने
प्लाष्टिकको कपडामा हिरोइनहरु नाङ्गिएर फेशन
सो गरिरहेका छन् । यस्ता छन् ।
प्लाष्टिकको कपडा लगाएर फेशन सो गर्ने मोडल
तथा नायिकाहरु हेर्नुस ।
No comments:
Post a Comment