जीर्णोद्वारका लागि जगैदेखि भत्काउनुअघि
मनकामना मन्दिरमा क्षमापूजा गरिने भएको छ
। १५ फागुनमा क्षमायाचनाका लागि क्षमापूजा
गरिने भएको छ । जगैदेखि भत्काएर पुनः बनाउन
क्षमापूजागर्न लागिएको मन्दिर
जीर्णोद्वार समितिले जनाएको छ ।
मन्दिर पूर्व-पश्चिम १६ सेन्टिमिटर र उत्तर-
दक्षिण पाँच सेन्टिमिटर भासिएर
ढल्किएछि पुननिर्माणको तयारी भएको छ ।
पुननिर्माणका लागि मन्दिरलाई
जगैदेखि भत्काइने छ । तर नयाँ बन्ने
मन्दिरको स्वरुप पनि अहिलेकै जस्तो हुनेछ ।
०६८ को अध्ययनअनुसार आठ करोड खर्च लाग्ने
देखिएपनि अहिले भने ११ करोड रुपैयाँसम्म
लाग्ने समितिको भनाई छ ।
आजको नयाँ पत्रिकामा खबर छ ।
मन्दिर जीर्णोद्वारको काम
चलिरहँदा पनि नियमित पूजाआजाको काम
नरोक्न विशेष व्यवस्था गरिनेछ ।
Monday, 16 February 2015
मनकामना मन्दिर भत्काउने....
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment