अर्काकी श्रीमतीसँग रोमान्स गर्न चाहनेहरुका लागि खोलिएको एक वेश्यालयको भण्डाफोर भएपछि हलचल मच्चिएको छ । सो वेश्यालयमा विवाहित महिलाहरुले नै आफ्नो श्रीमानलाई विभिन्न बहानामा छलेर परपुरुषको ओछयान तताउने गरेका थिए ।
घटना रुसको हो ।
प्रहरीका अनुसार यसरी वेश्यावृत्तिमा लाग्ने
अधिकांश महिलाका पतिलाई यसबारे थाहा छैन ।
उनीहरुले एक घण्टाको २३ हजारसम्म असुल्ने
गरेको डेली मेलले जनाएको छ । यहाँकाम गर्ने
अधिकांशलाई महिलाहरुले नै एकै चोटी धेरै
पैसा कमाउने लोभमा फसाएका थिए ।
साथीहरुको एक्कासी बदलिएको जीवनशैली र
तडकभडकबाट लोभिएर महिलाहरु वेश्यालयसम्म पुग्ने
गरेको पाइएको प्रहरीले जनाएको छ । यस
वेश्यालयको रेट अन्यको तुलनामा ६
गुना बढी रहेको प्रहरीले जनाएको छ ।
वेश्यालकी मालिकनी ‘मम्मा’ (अरुले बोलाउने
गरेको नाम) फरार रहेको र खोजी भइरहेको प्रहरीले
जनाएको छ ।
७ कोठाको ङ्खल्याट भाडामा लिएर चलाइएको यस
वेश्यालयमा काम गर्न चाहनेहरुका लागि वैवाहिक
प्रमाणपत्रसमेत माग्ने गरिएको थियो ।
विवाहको प्रमाणपत्र देखाएपछिमात्रै उनीहरुलाई
वेश्यावृत्तिमा लगाउने गरिएको थियो ।
Wednesday, 11 February 2015
अर्काकी श्रीमतीसँग रोमान्स गराउने वेश्यालयको भण्डाफोर...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment