Friday, 13 February 2015

फोटो खिच्दा रगत कम हुन्छ….केश मुण्डन गरे राम्रो केटा पाइन्छ …!

अफ्रिकाविश्वकोएउटायस्तोनमुनाहोयहाकोबिबिधताले
सबैलाई अचम्ममा पर्ने गर्दछ |यहाँ मानिस
देखि जनावर सम्म सबैमा बिबिधता पाइन्छ |
बिशेषगरियहाकाआदिबासीजनजातीसमुदायकोपरम्पराले
विश्वको नै धयान केन्द्रित गर्दछ |
धरै
कुराकोबिबिधताभएकोअफ्रिकामाकन्याहरुकालागिअनौठोखालकोनियम
छ |राम्रो घर र श्रीमान पाउनका लागि उनीहरुले
आफ्नो शिरको बीच भाग मुण्डन गर्नुपर्ने हुन्छ |
अफ्रिकाको केन्या,
इथिओपियातथासोमालियालगायतकादेशमाझण्डै
५ लाखको संख्यामा बसोबास गर्ने
बोराना आदिवासीले यस्तो नियम
आफ्ना छोरीहरुको भविष्यको लागि बनाएको र
यसको पालना गरे भबिष्य राम्रो हुने बिश्वाश गर्दछन
|
बिवाह अघि सम्म यी जनजातिका महिलाहरुले
आफ्नो कपालको स्याहार गर्न समेत पाउदैनन |
आफ्नो कपाल प्रति उनीहरुको बिवाह अघि कुनै
अधिकार हुदैन |बिहे पछि मात्र उनीहरुले
कपालको स्याहार गर्न पाउदछन |अभिभावकहरुले
छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै
छोरीको कपाल बीच भागमा खौरिदिने तथा अन्य
भागको कपाल पनि खासै लामो बढ्न दिँदैनन् ।
यी जनजातिहरुको अर्को रोचक कुरा के छ भने
यो समुदायमा फोटो खिच्नका लागि मानिसहरु
आनाकानी गर्दछन |फोटो खिच्यो भने शरीरको रगत
कम हुन्छ र शरीर कमजोर हुन्छ भन्ने बिश्वाश गरिन्छ |

No comments:

Post a Comment