Tuesday, 10 February 2015

‘पागल’ भएपछि नायिका करिनाको यस्तो हर्कत।

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री करिना कपूरले
मानसिक सन्तुलन गुमाएको भारतीय सञ्चारमाध्यमले
जनाएका छन् । अर्थात उनी ‘पागल’ भएकी छिन् ।
केही समयअघि अभिनेता सैफअलि खानसंग विवाह
गरेकी करिनाले एक्कासी मानसिक सन्तुलन
गुमाएको खबर सार्वजनिक भएको हो । अहिले चलचित्र
बजरंगी भाईजानको सुटिङमा व्यवस्त करिना ‘पागल’
भएपछि घर आएकी छिन् ।
तर उनी रियल लाईफमा भने ‘पागल’ भएकी हैनन् ।
सुटिङको तयारीमा रहेको चलचित्र ‘आमिर और नो वन
किल्ड जेसिका’ मा अब पगलीको रोलमा मेंटल
हॉस्पिटल जान लागेकी हुन् । निर्देशक
निर्माता राजकुमार
गुप्ताको आगमी चलचित्रमा करिना एक मानसिक
रूपमा विक्षिप्त
भएकी महिलाको भुमिकामा देखिदैछिन् ।
निर्माता राजकुमार गुप्ताका अनुसार यो चलचित्र
फिल्म सेक्शन ९४ मा आधारित हुनेछ ।
जसमा करिना लीड रोलमा छिन् । मानसिक
रोगीलाई अपराधको सजाय दिन सकिदैन । जसलाई
गलत आरोप लगाउने वेला नै उसको मानसिक सन्तुलन
विग्री सकेको हुन्छ ।

No comments:

Post a Comment