Thursday, 19 February 2015

सपिङ मलमा एक जोडीले खुल्लम खुल्ला यस्तो गरेपछि…

एजेन्सी । सपिङमल मानिसहरुको आउजाउ
भइरहने व्यस्त ठाउँ हो ।
यस्तो स्थानमा मानिसहरु सामान
किनमेलका लागि आउँछन् जहाँ अन्य हर्कत त के
उत्तेजनात्मक कुराकानी पनि गर्न
सक्दैनन् । तर हालै वैंसले
पात्तिएको एक जोडीको हर्कतले
भने सबैलाई हैरान लुल्यायो । बेलायती एक अनलाईनका अनुसार
अमेरिकाको सान डियागोस्थित चुला भिस्टर सपिङ
मलको अगाडि खुल्लम खुल्ला सेक्स गरेर सबैलाई चकित बनाएको छ ।
सार्वजनिक स्थानमा आपत्तिजनक क्रियाकलाप
गरेका ति दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । गत
साता भएको यो घटनाले सपिङमल पुगेका अन्य ग्राहकहरुलाई भने
सर्मले हैरान पा¥यो ।
सपिङमलमै यस्ता क्रियाकलाप भएपछि प्रहरीलाई खबर
गरेका थिए । खबर पाएपछि प्रहरीले यस्तो गतिविधिमा सम्लग्न
२१ वर्षीय युवक र ३७ वर्षीय युवतीलाई पक्राउ गरेको छ ।

No comments:

Post a Comment