Wednesday, 11 February 2015

त्रिभुवन बिमानस्थलमा बादरको दौड प्रतियोगिता …!

चकित बनाएको छ |बिमानस्थलको घेरा नै तोडेर एक हुल बादर
अति संबेदनशिल मानिने धावनमार्गमै रमिता देखाउन थालेपछि सबैको ध्यान
त्यतै तिर केन्द्रित भएको थियो |
बिमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई बादर
लखेट्न भ्याईनभ्याई गर्दै थिए |बादर छरिएर  यता र उता गर्न
थालेपछि बिमान स्थलमा एक छिन सम्म दौडादौड नै भएको थियो |विमानस्थल
नजिकैको वनकाली क्षेत्रबाट विमानस्थलबाट छिरेका बाँदर
उफ्रँदै विमानस्थलको टर्मिनल र कार्यालय भवनमा समेत चढ्न भ्याए ।
धावनमार्गमा अचानक छिरेका बाँदर धपाउन
कोही कर्मचारी गुलेली लिएर
तम्तयार थिए भने
केही कर्मचारी धावनमार्गमै
बाँदरको रमिता हेर्दै बसेका थिए ।
कडा सुरक्षा भएको भनिएको विमानस्थलको धावनमार्गसम्मै बाँदर उफ्रँदै
पुगेपछि विमानस्थलको सुरक्षा मजबुतीमा समेत प्रश्न
उठेको छ ।

No comments:

Post a Comment