कतिपय मानिसहरु कति सम्म पशु हुन्छन भन्ने कुरा भारतका एक
व्यक्तिले गरेको कार्यबाट प्रस्ट हुन्छ |आफ्नी श्रीमती अरु
केटा संग लागेको आरोपमा उनले
श्रीमती माथि कति निन्दनीय व्यवहार गरेका छन भने
सुन्दानि डर लागेर आउछ |
गएको आइबार यो घटना भएको हो । उनले आफ्नी श्रीमतीलाई
नांगै बनाएर पुरै गाउ घुमाए त्यति गर्दा पनि रिस
नमरेपछि फेरी घरमा आएर मर्ने गरि कुटे |परपुरुष संग सम्बन्ध
राखेको आरोपमा उनले यस्तो घिन लाग्दो काम गरेका हुन् |
आफ्नै श्रीमतीलाई नांगै गाउ घुमाने ति पुरुष
भारतको छत्तिसगढस्थित जशपुर गाउँका थिए |
नाम नखुलाइएका ती पुरुषले आफ्नी श्रीमतीलाई निर्वस्त्र
गाउँ घुमाएपछि घरमा ल्याई मारपिट समेत गरेका थिए ।
श्रीमतीलाई निर्वस्त्र पारेर गाउँ घुमाउने तथा मारपिट गर्ने
ती पुरुषलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
आफ्नी श्रीमतीले गल्ति गरेको हो कि हैन भन्ने
कुरामा भन्दा पनि अरुको कुरामा
Thursday, 19 February 2015
आफ्नै श्रीमानले नांगै पारेर गाउ घुमाए
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment