Wednesday, 11 February 2015

मान्छेको जस्तै अनुहार र लिंग भएको सुगुरको पाठो जन्मियो।

बाख्राले मान्छेको जस्तै अनुहार भएको पाठो जन्माएको खबर सान्त
नहुदै चीनमा सुँगुरले मान्छेको जस्तै पाठो जन्माएको छ |
मान्छेको अनुहार जस्तै सुंगुरको पाठोको अर्को अचम्मको कुरा केछ भने
पाठोको थिल्लो भागमा पुरुषको गुप्तांग जस्तै आकार पलाएको छ |
चीनको नानिंगस्थित यानान क्षेत्रका बासिन्दा ताओ लु ले
आफ्नो घरमा पालेको सुँगुरले मान्छेको जस्तै अनुहार
भएको पाठो जन्माएको हो । सुँगुरले पछिल्लो बेतमा पाएका १९
जना बच्चा मध्ये १८ वटा सामान्य थिए । तर जब अन्तिममा १९ औँ
बच्चा जन्मियो, तब ताओ आश्चर्यमा परे । उक्त सुँगरको अनुहार
मान्छेको जस्तो मात्र थिएन निधारमा लिंग समेत पलाएको थियो ।
मान्छेको अनुहार जस्तै सुगुरको पाठो हेर्नेको भिड लाग्नुको साथै उक्त
बाठो किन्न मोटो रकम पनि प्रस्ताब गरेका थिए |बिचित्रको पाठोलाई
उसको आमाले पनि स्याहार गर्न मानेन र पाठोले बोतलको दुध खान
नमानेपछि बचाउन नसकिएको सुगुरको मालिकले बताएका छन |

सुगुरको पाठो मरेपछि उनको मालिकलाई चिन्ता लागेको छ किनकि सुगुर पालेर
जीवन भर कमाउन पैसा त्यहि एउटा बाट आउने
अवस्था थियो तर अचानक मरेपछि उनको सपना तुहिएको हो तर
पनि उनले प्रदर्शनमा राखेर केहि फाइदा उठाउने जमर्को गरेका छन |

No comments:

Post a Comment