Sunday, 15 February 2015

अनौठो बालक जन्मेपछि हेर्नेको भिड।

अछाम : अछामको रानीवन गाविसमा एक अनौठो बालकको जन्म
भएको छ । गएराति रानीवन उपस्वास्थ्य
चौकीमा अनौठो रुपमा जन्म लिएका बालकको आन्द्रा, मुटु र
फोक्सो शरीरको बाहिरी भागमा रहेको छ ।
रानीवन
गाविसका स्थानीयवासी लालुराम
जैसी र
आमा परुदेवी जैसीको सन्तानका रुपमा त
भएको स्वास्थ्य
चौकी रानीवनका अनमी र
बताए । बालकको तीनवटा ओँठ, दुई हातमा १२ औँला रहेको हात
बाङ्गो अवस्थामा रहेको दुईवटा जिब्रो रहेको र नाक र मुख एउटै
ठाउँमा रहेको अण्डकोष नभएको स्वास्थ्य
चौकीका अनमी नेपालीले उल्लेख गरे

नियमित गर्भजाँच गराउँदै सबै खोप लगाउँदै
गरेकी ती बालककी आमाले
सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताएकी छन् ।
अनौठो जन्म लिएका बालक र सुत्केरी आमाको स्वास्थ्य
अवस्था सामान्य रहेको अनमी नेपालीले बताइन्
। अहिले बालकलाई हेर्नेको घुइँचो लागेको छ । रासस

No comments:

Post a Comment