एजेन्सी । व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन
सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन
सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर ।
जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ ।
बच्चाको जस्तो सुताई : जुन केटी गर्भमा बढीरहेको शिशु
जस्तो तरिकामा सुत्दछिन् उनले साधारण
व्यक्ति वाला पुरुषको चयन गर्दछिन् ।
यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् । र आफु
अनुसारकै केटा साथीको चयन गर्दछन् ।
सिधा सुताई : जो केटी सिधा सुत्दछन् उनीहरु आराम
रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात
सिधा पारेर उत्तानो सुत्दछन् उनीहर
बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् ।
यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत
हुने गरेका छन् । यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने
खालको केटा को खोजी गर्दछन् ।
खुट्टा फालेर सुत्नु : यस्तो सुतार्य सुत्ने केटीहरु
लापरवाहि किसिमका हुने गर्दछन् । सासथै
उनीहरुको सोचाई खुलला प्रक्रितिको समेत हुने गरेको छ
। यस्ता केटीहरु निर्भिक स्वभावको हुने गरेका छन् । साथै
आफ्नो जीवन साथी पनि निर्भिक होस् भन्ने चाहन्छन् ।
देब्रे कोल्टो परेर
सुत्नु : यो सुताईको सवैभन्दा राम्रो पोजिसन मानिन्छ
। यसरि सुत्ने केटीले
जीवनमा टूलो किसिमको बदलावलाई स्किार गर्न
गारो पर्दछ । यस्तो सुत्ने केटीहरुले नेतृत्वदायी केटा मन
पराउछन् ।
फैलिएर घोप्टो सुत्नु : यस्तो सुताई सुत्ने केटीहरु प्राय
माग धेरै राख्ने खनलको हुने गरेका छन् । उनीहरु कुने
पनि जिम्मेवारीको सामना गर्न नसक्ने खालका हुन्छन् ।
बोरिङ खालका केटाहरुबाट यस्ता केटिहरु टाढा वस्ने
गर्दछन् ।
हातलाई तकिया बनाएर सुत्नु : हातलाइ तकिया बनाएर
सुत्ने खालका केटिहरु सञ्चित गर्ने खालका हुन्छन् । उनीहरु
जे कुरा पनि चाढै विस्वास गरिहाल्छन् । उनीहरुलाई
राम्रो रुप रंग भएको केटा प्रति बढी आकर्षण हुने गर्दछ ।
Friday, 6 February 2015
सुताइबाटै थाहा हुन्छ केटीले कस्ता केटा चाहन्छन् भनेर ( अध्ययन )
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment