बलिउड कलाकारहरुको विभिन्न समयमा आउने आफ्नो मृत्युको झुठो खबरले हैरानीमा पर्ने गरेका छन्। पछिल्लो समय नकारात्मक भूमिकाका लागि प्रसिद्द अभिनेता शक्ति कपुर यस हल्लाको सिकार भएका छन। शनिबार सामाजिक संजालमा फैलिएको उनको मृत्युको खबरले खलबली मच्चियो। अन्तमा शक्ति कपुर स्वयमंले उक्त हल्ला साम्य पार्नुपर्यो।
शनिबार लोनावला जाने क्रममा कार दुर्घटनामा परी शक्ति कपुरको निधन भएको खबर सामाजिक सञ्जाल व्हाट्स एपमा एकाएक फैलियो। सो हल्ला चले लगत्तै शक्ति कपुरको घरमा उक्त खबरका बारेमा बुझ्न लगातार फोनको घण्टी बज्न थाल्यो जसका कारण शक्तिको परिवारमा शनिवार तना बन्यो। यस खबरबाट शक्ति कपुर निराश बने।
अन्तत: खबरलाई साम्य पार्न शक्ति कपुरका छोरा सिद्धार्थ कपुरले आफ्ना पिता जिउँदो रहेको ट्वीट गरे। यस प्रकरणमा बोल्दै शक्ति कपुरले भने, ‘व्हाट्स एपमा आएको मेरो मृत्युको झुठो खबरले म भन्दा पनि मेरो परिवार, नातेदार, साथीहरु तथा प्रशसंकहरु आहतमा परे। भगवानको दयाले म एकदमै ठीक छु। मेरो मृत्युको खबर एकदमै झुटो हो।’
यस हल्लाबाट यसअघि अमिताभ बच्चन, माधुरी दीक्षित, दिलिप कुमार, लता मंगेशकर, क्याटरिना कैफ जस्ता बलिउड हस्तीहरुको पनि मृत्युको झूठो खबर फैलिएको थियो
Sunday, 22 February 2015
शक्ति कपुरको मृत्युको झुठो खबरले सनसनी!
Subscribe to:
Post Comments (Atom)
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।