तीनै जना सैनिक‘कोमा’मा
जापानी सामुद्रिक सेल्फ डिफेन्स
फोर्सको हराईरहेको हेलिकप्टर दुर्घटनाग्रस्त
अवस्थामा शुक्रवार विहान फेला परेको छ ।
दुर्घटना स्थलबाट सो हेलिकप्टरमा सवार तीनै
जना सैनिकलाई बेहोस
अवस्थामा फेला पारिएको जापान प्रहरीले
जनाएको छ ।
संचारमाध्यमहरुका अनुसार सो हेलिकप्टर
ईविनोमियाजाकीकेनकोपहाडीक्षेत्रमादुर्घटनाग्रस्त
अवस्थामा प्रहरीले भेटिएको जनाइएको छ ।
विहिवार विहान ११ वजे उडान भरे लगत्तै सम्पर्क
विहिन भएको थियो । वेहोस सैनिक जवानलाई
तत्काल उद्धार पछि स्थानिय
अस्पतालमा भर्ना गरिएको जनाइएको छ । तीनै
जनाको हालसम्म होस नखुलेको अवस्था ‘कोमा
’ मा राखिएको समाचारमा उल्लेख गरिएको छ ।
खागोसिमा तर्फ जादै गरेको सो हेलिकप्टर खराव
मौसमका कारण मियाजाकी तर्फ जादै थियो ।
Friday, 13 February 2015
हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment