Saturday, 14 February 2015

युवतीहरु तपाईसँग प्रेम गर्छन कि सेक्स चाहन्छन् यसरी थाहा पाउनुहोस

काठमाडौं । भ्यालेन्टाईन विकमा युवायुवतीहरु
जोडी बाँधिएर हिँडेको तपाईले पनि प्रशस्तै
देख्नुभयो होला । तर, यो चिसो मौसममा सुरु
भएको तपाईको प्रेम गर्मी लाग्दा नलाग्दै टुट्न
पनि सक्छ ।
केही युवतीहरु भने भ्यालेन्टाइनबारे अहिले
पनि दोधारमा रहेको पाइएको छ । युवतीहरु
आफ्नो नजिक आउने सबैलाई मायाँ नै गर्छन् भन्ने
हुँदैन र साच्चै भन्ने हो भने साँचो माया गर्छन
या मात्र बासनाको दृष्टिले हेर्छन भन्ने
कुरा उनीहरु पत्ता पाउँन मुस्किल नै पर्छ ।
त्यसो त पुरुषले पनि साँचो र
विश्वासिलो माया नै गर्छन् भन्ने कुनै
ग्यारेन्टी हुँदैन । त्यसकारण कुनै युवतीले तपाईलाई
प्रेमीको नजरबाट हेर्छिन भने तपाईबाट
उनको फरक आशा हुन्छ ।
युवकका लागि केही यस्ता संकेत छन् जसले
तपाईको लभ हुन्छ कि हुँदैन भन्ने प्रष्टिन्छ ।
१.कुनै युवती अर्की महिलाको शरीर
या उसको कुनै खास अंगको बारेमा आपसमा खुलेर
खुलेर चर्चा गर्छिन भने तपाई यो बुझ्नुहोस्
की उनी अन्तरंग सम्बन्ध बनाउन प्रेरित
गरिरहेकी छन् ।
२.कुनै युवती तपाईसँग प्रेम गरिरहेको समयमा तपाई
उनलाई अन्य ढंगले हेरेको महसुस गर्नुहुन्छ भने त्यसले
सफलता दिँदैन । किनकी हरेक ‘टच’ एकसाथ हुँदैन ।
३.कुनै युवती पटक पटक आपसमा कुरा गर्ने
या तपाईसँग आउने बहाना खोज्न थालिन भने
त्यस्तो प्रेमले तपाईलाई फाइदा नगर्न सक्छ ।
४.तपाईको नजिक भएकी युवती जानेर नै
आफ्नो कपडा बारम्बार सम्हाल्ने
कोशिसमा तपाईको ध्यान तान्न वा कुनै खास
अंगमा खिच्न प्रयास गरिन् भने सम्झिनुहोस्
कि तपाई उसको निशानामा पर्नुभयो ।
५.प्रेमका कुरा गरिरहेको समयमा कुनै
युवतीको आवाजमा कम्पन महसुस भयो र
उनको गला अवरुद्ध भएको महसुस हुन थाल्यो भने
उनी कामुक भइरहेकी छन् र आपसमा अन्तरंग सम्बन्ध
बनाउन चान्छिन् भने बुझ्नुहोस् ।
६.कुनै युवतीले घुम्नका लागि पार्क
या सार्वजनिक
स्थानमा जानुको साटा तपाईलाई
कोठामा निमन्त्रणा दिई भने मामलाले
दोस्रो मोड लिने सम्भावना हुन्छ ।
७ सामाजिक सञ्जालमा कुनै युवतीले अश्लील
फोटो तपाईलाई पठाईन भने त्यो लभ नभई लस्ट हुन
सक्छ ।

No comments:

Post a Comment