Monday, 9 February 2015

जेनिफर लोपेज पूर्व प्रेमीसँग,।

काठमाडौं, गायिका एवं अभिनेत्री जेनिफर
लोपेज र उनका पूर्व प्रेमी कैस्पर स्मार्टसँग
फेरी सँगै–सँगै देखिएका छन् । उनीहरुले केहि दिन
अघि सामुन्द्रिक
किनारमा रमाएको फोटो सार्वजनिक गरेलगतै
यि दुई जोडी पुनः एक हुने अडकल गर्न
थालिएको छ ।
निक, क्वीन लातिफा र मीक
मिलको प्रस्तुती रहेको एक पार्टीमा लोपेजलाई
उनका पूर्व प्रेमी कैस्परले भेटेका थिए । वेबसाइट ‘इ
अनलाइन डट कम’ काअनुसार कैस्पर र जेनिफर होटल
क्याफेको बाहिर पनि सँगै देखिएका थिए ।
स्रोतः एजेन्सी

No comments:

Post a Comment