नयाँदिल्ली । कट्टरपन्थी धर्म मसुलमानका भक्तहरुलाई यो योजनाले झट्का लाग्नेछ । भारतमा अब मुसलमानकी छोरीसंग विहे गर्दा एक लाख पाउनुहुनेछ ।
हिन्दु धर्म मान्ने छोराहरुले मुसलमानकी छोरीसंग विहे गरेमा भारत सरकारले १ लाख रुपैयाँ दिने घोषणा गरेको हो । अखिल भारतीय हिंदू महासभाका अध्यक्ष ललित भारद्वाजले हिन्दु र मुस्लिमबीच माया प्रेम गरेर अन्तरजातिय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
उनले हिन्दु महासभाले सुरु गरेको वुहारी ल्याउनुस, छोरी बचाउनुस अभियान अन्तर्गत सहमतिमा अन्तरजातिय विवाह गर्ने जोडीलाई यस्तो पुरस्कार सहयोग गर्ने जनाएको छ ।
हिन्दु महासभासंग आबद्ध हुने युवाहरुको अन्तरजातिय विवाह गरिदिने र उनलाई पुरस्कार सहित जागिर उपलब्ध गराउने योजना सार्वजनिक भएको छ ।
No comments:
Post a Comment