हलिउड अभिनेत्री जेनिफर लोरेन्सले ज्यानमा सर्प बेरेर
न्युड फोटो सुट
गरेकी छिन् ।
‘वेनिटी फेयर’ म्यागजिनका लागि उनले न्युड पोज
दिएकी हुन् ।
यो फोटो सुट सन २०१४ को नोभेम्बरमा गरिएको थियो ।
फेशन
फोटो ग्राफर प्याटि्रक देमारचेलिएफरले फोटो शुट
गरेका थिए ।
फोटो शुटको निर्देशन जेसिका डीहलले गरेकी थिईन् ।
जेनिफरलाई
निडर, इनर्जेटिक र सुन्दरी भनेर थप ब्याख्या गर्न यस
किसिमको फोटोशुट गरिएको जेसिकाको भनाई
थियो ।
‘वेनिटी फेअर’ को मार्चमा प्रकाशित हुने
अंकमा यो तस्बिर प्रकाशन
हुने छ ।
No comments:
Post a Comment