Tuesday, 3 February 2015

विश्वविद्यालयको लाइब्रेरीमा १९ वर्षीय युवती को सेक्स भिडियो ! (भिडियो सहित)

एजेन्सी । विश्वविद्यालयमा कपडा उतार्ने एक
युवती पक्राउ परेकी छन् । उनले भित्री वस्त्रमा नै
एउटा भिडियो इन्टरनेटमा राखेपछि त्यसले
तहल्का मच्चाएको हो ।
घटना अमेरिकाको ओरेगनको हो । १९ वर्षीय
केण्डा सुन्दरल्याण्डलाई प्रहरीले अश्लील
भिडियो इन्टरनेटमा राखेर
अश्लीलता फैलाएको आरोप लगाएको छ ।
प्रहरीका अनुसार युवतीमाथिको उक्त आरोप
पुष्टि भएका एक वर्ष सम्म जेल सजाय र
जरिवाना सजाय हुनसक्छ । युवतीले
विश्वविद्यालयको लाईब्रेरीमा बसेर
भिडियो बनाएकी थिइन् ।
मिररका अनुसार युवतीको यो भिडियो करिब
२ ला ५० हजार पटक शेयर भइसकेको छ ।
आरोपी केण्डा विश्वविद्यालयकै पूर्व
विद्यार्थी भएको र मानव विकास र परिवार
विज्ञान विषय अध्ययन गर्थिन् ।
भिडियोमा युवती लाइब्रेरीमा बसेर धमाधम
कपडा खोलिरहेकी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment