एजेन्सी । मलायम फिल्मका एक नायक र ३ मोडल
खतरनाक लागुऔषध कोकीन
राखेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीले
सूचनाको आधारमा शनिबारराति कदावनथरास्थित
एक घरको फ्ल्याटमा छापामारी १० ग्राम
कोकीन बरामद गरेको हो । प्रहरीले उक्त
काण्डमा ५ जनालाई हिराशतमा लिएको छ ।
जसमा नायक शाइन टोम चाको, सहायक
निर्देशक ब्लेसी र तीन मोडल रहेका छन् । उनीहरु
सबैलाई विवादित व्यापारी मुहम्मद
निजामको फ्ल्याटबाट
पार्टी गरिरहेको समयमा पक्राउ परेका हुन ।
प्रहरीले चार महिलामा एक दुबईमा काम गर्ने र
सोमबार बयानका पेश गरिनेछ ।
No comments:
Post a Comment