Saturday, 7 February 2015

म अहिले सम्म भर्जिन नै हुँ’ - नायिका बिजीना रोकाया..

आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक
भिडियोमा मोडलिङ गरेकी चञ्चले
स्वभावकी नवोदित
नायिका बिजीना रोकायाको पहिलो डेब्यू
फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ ।
पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन्

केही टेलिसिरियलमा समेत अभिनय
गरेकी बिजीना सँग प्रेम र रोमान्सको अन्तरंग
कुराकानी:-
चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल
गर्यो भने ?

-फोन गरेर गाली गर्छु ।
केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ?
-दुवै
कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन
अङ्गमा जान्छ ?

-आँखामा धेरै नजिकको केटा साथीले अचानक
सेक्सको प्रस्ताव
राख्यो भने के गर्नुहुन्छ ?
-सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न
सकिन्छ ।
सेक्सको अनुभब छ कि नाई ?
-छैन

No comments:

Post a Comment