पोर्नस्टार दुनियाबाट
बलिउडमा छिरेकी सन्नी लियोन ‘जिस्म २’बाट
बलिउडमा उदाएकी थिईन |उनी अभिनित
पछिल्लो सिनेमा लिला को ट्रेलर सार्बजनिक भएको छ |सार्वजनिक
भएको ट्रेलरमा सन्नी लियोनीलाई बोल्ड
अवतारमा देखाइएको छ।
टिसिरिज र गुलसन
कुमारकोप्रस्तुतिरहेकोचलचित्रमासन्नीलियोनीलाई
दोहोरो अवतारमा देखाइएको छ।अप्रिल १० मा रिलिज हुने यो चलचित्र
बोब्बी खानले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता जय
भानुसाली, रजनीश दुग्गल र राहुल देव
मुख्य भूमिकामा छन्।
पूजा भट्टको ‘जिस्म २’बाट बलिउड प्रवेश
गरेकी सन्नी लियोनले ‘ज्याकपट’ र
‘रागनी एमएमएस’मा अभिनय गरेकी छन्।
जय भानुसालीले यसअघि ‘हेट स्टोरी २’
मा अभिनय गरेका थिए।
पोर्नस्टार सन्नीको यस्तो छ लिला :
Saturday, 7 February 2015
पोर्नस्टार सन्नीको यस्तो छ लिला (भिडियो सहित )
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment