Monday, 9 February 2015

फुटबल समर्थक र प्रहरीबीचको झडपमा १९ जनाको मृत्य

कायरो— इजिप्टको कायरोमा फुटबल
म्याचका क्रममा प्रहरीसँगको झडपमा परी मारिनेको सं
ख्या १९ मात्र रहेको जनाइएको छ।
पछिल्लो समाचारमा इजिप्ट सरकारले
सो झडपपछिको भागदौडमा १९ मात्र
रहेको जनाएको हो। यसअघि सो संख्या २२
रहेको बताइएको थियो।
सरकारले
सो भागदौडमा प्रहरीको कारबाहीमा परी एकजनाक
ो पनि मृत्यु नभएको र
आपसमा भएको भागदौडका कारणमात्र
उनीहरुको ज्यान गएको बताएको छ।
आइतबार
राति भएको क्लबको म्याचमा विशेषगरी आआफ्ना क्लब
का समर्थकहरुले सो भागदौड गरेको सरकारले
दाबी गरेको छ।

No comments:

Post a Comment