Sunday, 1 February 2015

एप्पलले तोड्यो नाफाको वर्ल्ड रेकर्ड !

एप्पलले यस वर्ष रेकर्ड नै तोड्ने गरि नाफा कमाएको छ ।
एप्पलले आइफोन सिक्सको लञ्च पछि बजारबाट
राम्रो प्रतिक्रिया पाएको थियो जसका कारण
एप्पलले केवल तीन महिनाभित्र नै नाफाको वल्र्ड रेकर्ड
तय गर्न सफल भएको हो ।
कम्पनीको शुद्ध नाफाको मात्र कुरा गर्ने हो भने ३८
प्रतिशतको बढोत्तरी पछि यसले १,६५,७५६ करोड
रुपैयाँ भएको छ । ३१ डिसेम्बरको अन्त्यसम्म कम्पनीले करिब
७ करोड ४५ लाख आइफोन बिक्रि गरेको छ । एप्पलले
आफ्नो आइफोनको हरेक भर्जनको सेल्समा रेकर्ड कायम
गरेको छ । कम्पनीले सन् २०१३ मा जब फाइभएस र
फाइभसी मोडल लञ्च गरेको थियो तब यसले ५ करोड १०
लाख स्मार्टफोन बेचेको थियो ।

No comments:

Post a Comment