फागुन, काठमाडौं । विश्वको अग्लो गगनचुम्बी भवन मध्येको एक दुबईको टर्च टावरमा शनिबार विहान आगलागी भएको छ ।
११०५ फुट अर्थात ३३६.१ मिटर अग्लो गगनचुम्बी भवनमा आलो लागेको हो । समाचार एजेन्सीहरुका अनुसार आगलागी ५० औं तलाबाट सुरु भएको थियो । तर, आगलागीको कारण भने खुलेको छैन ।
आगलागीका समयमा टावरमा रहेका मानिसहरुलाई सुरक्षित बाहिर निकालिएको थियो । अहिलेसम्म मानवीय क्षतिको खबर नरहेको डेलिमेलले जनाएको छ ।
८६ तलाको गगनचुम्बी भवनमा लागेको आगो दमकलको सहयोगमा केही घन्टामा नियन्त्रणमा लिइएको थियो । आगलागीका समयमा घटनास्थलमा एम्बुलेन्सलाई पनि तयारीमा अवस्थामा राखिएको थियो ।
टर्च टावरमा आलो लागेको तस्वीर समाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।