भारतीय नायक बरुण धवन एक वेश्यासँग आपत्तिजनक अवस्थामा भेटिएपछि विबादमा तानीएका छन् ।
नायक धवन र नायिका यामी गौतम आफ्नो निजी जीवनमा नभै चलचित्र बदलापुरको एक दृश्यमा यस्तो भुमीकामा देखिएका हुन् । जसलाई लिएर भारतीय सेन्सर बोर्डले आपत्ति जनाएको छ ।
फिल्म निर्माता श्रीराम राघवनले बदलापुरमा सेक्स र हिंसाका दृश्हहरु हटाउन नमानेपछि भारतीय सेन्सर बोर्डले यस चलचित्रलाई ए सर्टीफिकेट दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
अब यो चलचित्र बयस्कहरुले मात्र देख्न पाउने भएका छन् । सेन्सर बोर्डको लागि मंगलबार यो चलचित्र स्क्रीनिंग गरिएको थियो।
No comments:
Post a Comment