वलिउडमा ख्याति कमाउन सफल चर्चित हट एण्ड सेक्सि नायिका हुन्
सन्नी लियोनी । बेलाबेलामा उनको हट र
सेक्सि पोजले तहल्कानै मच्चाउने गरेको पाइन्छ ।
यिनै नायिका सन्नी लियोनीको नयाँ फिल्म सुटिङ
थाईल्याण्डमा हुने भएको छ । वान नाईट स्ट्याण्ड नाम
रहेको फिल्ममा सन्नीको भुमिका कस्तो छ भन्नेमा भने
जानकारी दिएको पाइदैन् ।नव निर्देशक
ज्यास्मीन डिसुजाको निर्देशन रहने
फिल्ममा सन्नी लियोनी र तनुज
बीरवानी मुख्य भुमिकामा देखिने भएका छन् ।
सुटिङ चाँडो सकाउनका लागि निर्माण संस्थाले प्राविधिकलाई थाईल्याण्डमै
राखेको जनाइएको छ ।
२३
फेब्रअरिदेखिसन्नीपनिसुटिङमासहभागीहुँने
बताएकि छिन्।
हेरौै यस्मा सन्नीको भुमिका कस्तो रहला ?त्यो त
पछि थाहा हुनेनैछ ।
No comments:
Post a Comment