काठमाडौं, पौष २७-। फ्रान्सको राजधानी पेरिसस्
‘चार्ली हेब्डो’ पत्रिकामा आक्रमण गरेर
जनाको हत्या गरी भागेका दुई
इस्लामी अतिवादी दाजुभाइ र अर्का
आतंकवादी प्रहरी कारबाही
।
फ्रान्सेली सुरक्षाकर्मीको
घन्टा लामो प्रयासपछि उत्तरी फ्रान्समा ती त
। प्रहरीले पेरिसमा दुई अलग–अलग स्थानमा
बन्धक बनाइएका व्यक्तिलाई कब्जामुक्त पनि गराएको छ ।
पूर्वी पेरिसस्थित सुपरमार्केटमा एक बन्दुकधार
बन्धक बनाएका मानिसलाई छुटाउन प्रहरीले ठूलै हस्तक्
गर्नुपर्यो
प्रहरी कारबाही अगाडि चारजना बन्धक
मारिएको खबर पनि आएको थियो । अरु चार बन्धकको अवस्था
गम्भीर रहेको छ भने १५ जनालाई सकुशल निकालिएको थि
यस अभियानमा दुई प्रहरी पनि घाइते भएका छन् ।
यसैबीच, फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलान्
मुलुकमाथि अतिवादी खतरा अन्त्य नभैसके
सतर्कता अपनाउन फ्रान्सेली जनतासँग अप
गरेका छन् ।
सुरक्षा कारबाहीको सराहाना गर्दै उनले यो घटना राष्ट्
लागि त्रासदीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
यता, आइतबार पेरिसमा युरोपीय देशका थुप्रै नेताहरुस
संलग्न भएर शान्ति र्याली निकालिने भएको छ
जसमा ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुन, जर्मन चान्स
एन्जेला मर्केललगायत नेताले भाग लिनेछन् ।
बुधवार ‘चार्ली हेब्डो’ पत्रिकाको कार्यालयमा आक्रमण ग
१२ जनाको हत्या गरी आतंकवादी
भागेका थिए । आक्रमणमा संलग्न अर्का १८ वर्षे हम
मुरादले भने आत्मसमर्पण गरेका थिए । (एजेन्सी)
Saturday, 10 January 2015
पेरिस आक्रमणमा संलग्न तीन इस्लामी अतिवादी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment