एजेन्सी– बेलाबेलामा चर्चामा आइरहने अभिनेत्री हुन् माइली सायरस ।
चर्चामा आउनका लागि कहिले के त कहिले के गर्ने माइलीले यसपटक भने अर्कै कार्य गर्ने भएकी छिन् ।
पछिल्लो समाचार अनुसार उनले आफ्नो सेक्स भिडियो आफै बनाउन लागेकी हुन् ।
यसरी बनाउन लागेको सेक्स भिडियोको उनले आफैले निर्देशजन गर्ने बताइएको छ । यसको अन्तिम समपादनको कार्य भइरहेकाले यो छिट्टै बाहिर आउने उनी आफैले बताएकी छिन् ।
केही समय पहिले उनले आफ्नो सेक्स भिडियोको केही अंस सार्वजनिक गरेकी थिइन् ।
No comments:
Post a Comment