युरोपेली देशमा प्रेमी प्रमिकाबीच शारीरिक सम्बन्ध
हुनु सामान्य मानिन्छ । तर आफ्ना भर्जिन तर अत्याधिक
तौल भएका प्रेमीसँग यौन सम्बन्ध राख्दा एक युवतीले
झण्डै ज्यान गुमाउनु परेको तथ्य बाहिर आएको छ । मोटे
प्रेमीसँग यौन सम्बन्ध राख्दा गम्भीर
अवस्थामा पुगेकी ति युवतीलाई चिकित्सकहरुले
बँचाएका छन् ।
अफ्रिका न्यूजपोष्टका अनुसार ग्रेग
कैसारोना नामका युवकको तौल करिव २००
किलो ग्राम थियो । उनले आफ्नी प्रेमिकासँग
पहिलो पटक शारीरिक सम्बन्ध राख्न खोज्दा झण्डै
प्रेमिका नै गुमाउने अवस्थामा पुगे ।
प्रोजेक्ट म्यानेजरकोरुपमा काम गर्ने २१ वर्षका ग्रेगले आफू
भन्दा एक वर्ष जेठी जेन गराकारिस नामकी युवतीसँग एक
महिना देखि प्रेम सम्बन्ध राखेका थिए । एक
महिनाको प्रेमपछि उनीहरुले शारीरिक सम्बन्ध राख्ने विचार गरे ।तर जव उनीहरुबीच यौन
सम्बन्ध शुरुभयो त्यसपछि जेनलाई
यति पीडा भयोकि उनलाई
आफू बाँच्छु
जस्तो पनि लागेको थिएन । ग्रेग
भर्जिन अर्थात कुमार भएका कारण आफूले नै यौन सम्बन्ध
राख्ने प्रस्ताव गरेको तर त्यसका कारण झण्डै ज्यान नै
गएको उनले स्वीकार गरेकी छन् । ५० किलो तौल
भएकी उनले आफ्ना २०० किलोका प्रेमीलाई थाम्न
सकिनन् र लडिन् । उनी भित्तामा यति नराम्रोसँग
ठोक्किइन कि उनका प्रेमीलाई
प्रेमिकाको हत्या गरेको महसुस समेत भयो ।
बेहोस भएकी आफ्नी प्रेमिका होसमा आएपछि उनले
तत्काल अस्पताल पुरायाएका थिए ।
अस्पतालमा चिकित्सकहरुले जेनको टाउकोमा चोट
लागेको बताए ।
यद्यपी यो घटनापछि पनि उनीहरुको सम्बन्धमा कुनै
समस्या भएन बरु ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरु छुट्टिएर
साथीको रुपमा रहेका छन् । रमाईलो कुरा त ग्रेगले
आफ्ना तौल आधा घटाएर नयाँ साथी खोजिसकेका छन्
।
Tuesday, 20 January 2015
२ सय किलोका केटाले पहिलो पटक सेक्स गर्दा गर्लफ्रेन्ड मुर्छा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment