काठमाडौं, पुस ३० - फिल्म 'किन
किन'पछि पर्दा छाडेकी अभिनेत्री/मोडल
शशि खड्का दुई वर्षपछि म्यूजिक भिडियोमा देखिएकी छन् ।
गायत्री थापा र खुमन
अधिकारीको लोकगीत 'जादु
मायाको...'मा शशि झुल्किएकी हुन् । शशिलाई अभिनेता/मोडल
बब्बु थापाले साथ दिएका छन् । पुजा थापामगरले शब्द सिर्जना गरेका हुन्
भने संगीत खुमनले नै भरेका छन् ।
शिव दर्जन डिजिटलले बजारमा ल्याएको गीतले
सुरुवाती चर्चा राम्रो पाएको गायिका गायत्रीले
बताइन् ।
No comments:
Post a Comment