Saturday, 24 January 2015

अदालतमै बम विस्फोट कस्ले गरायो ?

भारतको बिहारस्थित अदालत परिसरमा बम विस्फोट भएको छ । सो विस्फेटमा परी हुँदा दुई सुरक्षाकर्मी को ज्यान गएको बताइएको छ । बिहारको आरा अदालतमा शुक्रबार बम विस्फोट भएको हो । ज्यान गुमाउनेहरुमा एक पुरुष र एक महिला प्रहरी परेका छन् ।

घटनामा एकजना प्रहरी जवान लगाएत अन्य घाइते भएका छन् । विस्फोट किन र कसले गराएको भन्ने जानकारी हुन आएको छैन्। विस्फोट पछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएर अनुसन्धान थालिएको भारतिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।

No comments:

Post a Comment