महिला गुप्तांग बारेका १० रोचक तथ्यहरु
यौनको विषय मानिसको सर्वाधिक
चासोको विषय
भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित
भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु
मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग
अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग
हो भन्ने कुरा सबैलाई थाहा छ ।
सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान
पैदा गराउने
मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु
भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य
यस्ता छन्-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर
सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय
प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार
वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार
वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले
अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ ।
तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६
पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन
भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ ।
यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर
रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै
गरि फुक्दछ
८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् ।
योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत
पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो ।
जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले
प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु
राम्रो हुन्छ ।
Saturday, 24 January 2015
Kathmanduonline.com- महिला गुप्तांग बारेका १० रोचक तथ्यहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment