काठमाडौँ, । बलिउडमा आफ्नो विवादास्पद बयानका लागि चर्चाको शिखरमा रहिरहने राखी सावन्तले आफ्नो अंग प्रदर्शनको लागि सन्नी लियोन जिम्मेवार रहेको बताएकी छन् ।
राखी भन्छिन्, ‘यदि मैले अंगप्रदर्शन नगरेको भए मैले फिल्म पाउ“दिन थिए किनभने मानिसहरुलाई सन्नी लियोनले जे गरिरहेकी छिन्, त्यो मनपराउँछन् । मैले अंग प्रदर्शन नगरेमा आफूले पाउने फिल्म पनि अरु कसैले पाउने भएकाले मैले अंग प्रदर्शन गरेकी हुँ ।
सधै विवादमा घेरिरहने भएकाले आफ्नो जीवन नै नकारात्मक भइरहेको बताउने राखी भन्छिन ‘मानिसहरुले मलाई गलत बनाइदिएका छन् । विवादमा आइरहने भएका कारण मलाई कोही केटाले विवाह गर्ने कुरामा म सहमत छैन । तर, मलाई यो कुरामा केहि पनि दुःख छैन किनभने मलाई विवाह गर्न अमिताभ बच्चन र शत्रुध्न सिन्हाको छोरीहरुलाई जस्तो सजिलो छैन ।’
Sunday, 25 January 2015
अंगप्रदर्शन मेरो अवसर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment