Sunday, 18 January 2015

आइसीसी डिभिजन टु : नेपालको पाँचौं विकेट पतन [८८/५ (२८)] लक्ष्य १५९

आइसीसी डिभिजन टुको दोस्रो खेलमा नेपाल र नेरदरल्यान्ड्स भिडिरहेका छन्। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्याड्स ४९.५ ओभरमा अलआउट हुँदै १ सय ५८ रन बनायो। नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल हिजो भएको पहिलो खेलमा युगान्डासँग २ रनले पराजित भएको थियो। युगान्डाले पनि टस जितेर पहिले ब्याटिङ गरेको थियो। १ बल अगावै युगान्डालाई १४६ रनमा समेटेको नेपालले अन्तिम बलमा ३ रन लिन नसक्दा पराजय ब्यहोर्नुपरेको थियो। 

No comments:

Post a Comment