Saturday, 24 January 2015

अञ्जु पन्त टाढीए पनि म भने उसकै यादमा बाँचीरहेछु मनोजराज

मिडिया एनपी, काठमाडौं । गायक मनोजराजले अञ्जु पन्तसँग सम्बन्ध बिच्छेद भएपनि अझै उनको याद आइरहने गरेको बताएका छन् । उनले अञ्जुसँग कुनै नाता नरहे पनि उसको याद भने ताजा नै रहेको बताएका छन् । तर उनले यो कुरा ईश्वर मगियाको संगीत र रमेश महर्जनको शब्द मार्फत भनेका हुन् ।

मनोजराजको स्वर रहेको उक्त भिडियो समावेश गीतमा श्याम भट्टराई, अमृता गुरुङ, श्रद्धा शाह र रमेश थापाले भिडियोमा अभिनय गरेका छन् । अनिल सम्राटको निर्देशन रहेको भिडियोलाई महक इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

No comments:

Post a Comment