काठमाडौ माघ –१०
जापानमा नेपाली युवकलाई उच्च सम्मान गरेको छ।
आफनै ज्यान जोखिममा राखी एक
जापानी युवतीलाई बचाएको सम्मान स्वरुप
नेपाली युवक अनुजराज कार्कीलाई
जापानी सरकारले उच्च सम्मान गरेको हो ।
जापानी प्रधानमन्त्री सिन्जो आबेले
हिजो टोकीयोस्थित आफनै
कार्यालयमा आयोजित एक विशिष्ठ
कार्यक्रममा कार्कीलाई द मेडल विथ रेड रिबनले
सम्माना गरेको हो ।
यो मेडल आपनो ज्यान जोखिमममा राखेर
अरुको ज्यान बचाउने ब्यक्तिलाई प्रदान गरीने
सम्मान हो । सम्राट अकिहितोको आदेशमा आबेले
कार्कीलाई हिजो नै ब्यक्तिगत
भेटी विभुषणको प्रशंसापत्र हस्तान्तरण गर्नु
भएको हो । कार्कीले सो महिलालाई सन् २९०१४ मे
५ को राति टोकीयो स्थित रेल्वे
स्टेशनको लो ट्याक मा खसेकी २१
वर्षिया जापानी युवतिको उद्धार गरेका थिए ।
अचेत अपस्थमा रहेकी युवति लाई उद्धार गर्न
केही बढि समय लागेको थियो । उद्धार गरे लगतै ६
सेकेन्डमा त्यहा बाट रेल पास भएको थियो । ६
सेकेन्डको ढिलाईले ति दुवैको ज्यान जान
सक्थ्यो । कार्कीले मानवीय गुण देखाएका छन् ।
Saturday, 24 January 2015
जापानमा नेपाली युवकलाई उच्च सम्मान।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment