Tuesday, 6 January 2015

६ दिने शिशुको आन्द्राको सफल शल्यक्रिया

काठमाडौं, पौष २२ । नेपालमा पछिल्लो समय बालबालिकामा जन्मजात
विभिन्न समस्या देखिएपछि शल्यक्रिया गरेर निदान खोज्न थालिएको छ

तर, कति बालबालिकामा जन्मजात समस्या देखापर्छ भन्ने
सरकारी तथ्यांक भने छैन ।

No comments:

Post a Comment