Wednesday, 7 January 2015

विमानमा खराबी आएपछि सातजना यात्रु हामफालेर बाँच

काठमाडौं, पौष २३ । न्युजिल्यान्डमा विमान चालकको उपयुक्त निर्णयले
जनाको ज्यान जोगिएको छ ।
एक सानो विमानका चालकले विमानमा खराबी आएपछि यात्रुहरु
प्यारासुटमार्फत् हामफाल्न लगाइ ७ जनाको ज्यान जोगाएका हुन् ।
न्युजिल्यान्डबाट उत्तरी क्षेत्रत
गइरहेको विमानको इन्जिनमा खराबी आएपछि विमान चाल
चालकदलका पाँच सदस्यसहित ७ यात्रुलाई
हामफाल्न लगाइ ज्यान जोगाएका हुन् ।
विमानमा सवार सबैले हामफालेपछि चालकले पनि हामफालेका थिए
विमानका यात्रुहरु हामफालेको केहीबेरमै वि
दुर्घटनाग्रस्त भएको थियो । (

No comments:

Post a Comment