काठमाडौं, पौष २० । अमेरिकी अन्तरि
एजेन्सी नासाले मंगल ग्रहमा पठाएको मार्स रोबरको स्म शक्ति हराएको नासाका बैज्ञानिकहरुले बताएका छन् । स्मरण शक्ति हराएसँगै मार्स रोबर आफै रिसेट हुने गरेको छ । मा रोबरमा जडान गरिएको एक उपकरणको फ्ल्यास मेमोरीलाई प्रभा गरेका कारण स्मरण शक्तिमा प्रभाव परेको बैज्ञानिकहरुको दाब
छ । बैज्ञानिक भाषामा एमनीशिया भनिने यस समस्याका कारण मा
रोबर र मिशन कन्ट्रोलसंगको सम्बन्ध बारम्बार टुट्ने गरेको छ समस्या समाधानका लागि नासाको टोलीले रोबरको सफ्टवेयर ह् गर्ने प्रयास गरेका छन् ।
मंगल ग्रहमा रहेका चट्टानमा प्वाल पारी माटो निकाल्न स भएको जनाएको छ । नासाका अनुसार मार्स रोवरले मं ग्रहमा रहेको चट्टानमा ६ सेन्टिमीटरको प्वाल ब
माटो निकाली परीक्षण गरिरहेको छ ।
यसलाई नासाले मार्सको खोजी क्रममा अहिलेसम्
ठूलो सफलता भनेको छ । यसअघि नासाले मार्स रोव
चट्टानमुनी रहेको माटोको परीक्
गरी मंगल ग्रहमा जीवको रह
पत्ता लगाउने दाबी समेत गरेको थियो ।
दश बर्ष पहिले मंगलग्रहको भूमीमा अवत
गरेको यो रोबरले हालसम्म २६ माइल सफर
गरिसकेको दाबी नासाको छ । यसअघि मार्स रोब
मंगलग्रहको तस्वीर खिची पठाउनुका
मंगलग्रहमा रहेको पानीको पनि अध्ययन गरेको थियो ।
Saturday, 3 January 2015
मंगल ग्रहमा पठाइएको रोबटको स्मरण शक्ति हराएपछि बैज्ञानिकहरुब हल्लीखल्ली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment