ेन्सी । पछिल्लो समयमा युवा वर्गहरु
अश्लील साइटहरुमा झुम्मिने
गरेको प्रशस्तै उदाहरणहरु छन् ।
एक महिनाअघिमात्र चीनको हुनान
प्रान्तमा यस्ता अश्लील चलचित्र हेर्ने ३० हजार
बढीलाई पक्राउ गरेको थियो भने २ साताअघिमात्रै गुगल
मेलमा प्रतिबन्ध लगाइएको थियो ।
हालैमात्र चीनमा अश्लील चलचित्र र तस्विर
प्रकाशित गर्ने ३० लाख पोर्न साइट बन्द गरिएको छ ।
सरकारले अनलाइन स्पेस खाली गराउन ३० लाख पोर्न साइट
सहित अन्य १० हजार वेवसाइट बन्द गराएको छ ।
एन्टी पोर्नोग्राफी विभागले
देशमा चलिरहेका यतिका धेरै वेबसाइट सन् २०१४ को अन्त्यमा बन्द
गराएको हो ।
चिनीयाँ सरकारी सञ्चार
एजेन्सी सिन्हुवाका अनुसार अधिकारीहरुले
गैरकानूनी तरिकाले सञ्चालित १० हजार वेवसाइट र ३० लाख
पोर्न साइट बन्द गरिएको जनाएका छन् । विश्वमा अहिले
यस्ता अश्लील लाखौ साइटहरु रहेका छन् ।
No comments:
Post a Comment