यतिबेला अमेरिकामा बस्ने
नेपाली राष्ट्रपति बाराक ओबामालाई नेपाल
भ्रमण गराउने प्रयासमा जुटेका छन्।
राष्ट्रपति ओबामा भारतको गणतन्त्र दिवस
(यही जनवरी २६, २०१५) मा मुख्य
अतिथिका रूपमा भारत जाँदैछन्।
उनी भारतको गणतन्त्र दिवसका प्रमुख
अतिथि बन्ने
पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।
भारतका लागि ओबामा भ्रमण
कीर्तिमानी हो, किनभने
उनको यो दोस्रो भ्रमण हो। कुनै
पनि अमेरिकी राष्ट्रपति पदमै रहँदा दुई पटक
भारत गएको घटना यो पहिलो हो।
No comments:
Post a Comment