Monday, 5 January 2015

यौन इच्छा भएपछि महिलाले देखाउने ५ ब्यवहार....

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न
कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले
महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् ।
उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् ।
महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक
अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध
राख्न चाहेको समयमा देखाउने ५
ब्यवहारको चर्चा गरिएको छ ।
१:-
महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन्
वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस्
उनलाई यौन चाहाना जागेको छ । महिलाहरु
खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने
पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय
स्त्रीहरु
च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर
कुरा गर्ने गर्छन् ।
२ :-यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र
गहिरो स्वास.लिइरहेको अनुभव गर्नु भो भने उनलाई
उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित
भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु
उत्तेजित
भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ ।
कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील
भागहरुमा छुने समेत गर्छन् ।
३ :-यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने
चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन
चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न
कठिन छैन ।
४:- स्त्रीले शारीरिक सम्बन्ध
राख्न चाहेमा उनीहरुको
शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश
महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ
। अनुहार रातो हुने वा
तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५:- यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई
अंगाली रहेको समयमा आफ्नै शरीर
गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात
राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ ।
अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम
ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न
थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

No comments:

Post a Comment