काभ्रे, पौष २३ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल पाँचखालखन्डस्
काभ्रेको खावामा बुधबार यात्रुबाहक
दुर्घटना हुँदा *एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु
हुनेमा दोलखा पोवटीकी सावित्री शिवाकोटी
। दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये
जनाको अवस्था गम्भीर रहेको प्रहर
जनाएको
छ । घाइतेहरुको धुलिखेल अस्पताल र शीर मेमोरि
अस्पतालमा उपचार भैरहेको छ ।
काठमाडौंबाट दोलालघाटका लागि छुटेको ना३ख ११२५ नम्बरको बस ब्रेक फेल भ
दुर्घटना भएको अनुमान गरिएको छ ।
No comments:
Post a Comment