रौतहट, पौष २३ ।
केही दिनदेखि बाराको सिमरामा बस्दै
आएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार झापा भ्रमणमा गएका छन् ।
बाराबाट
झापा जानेक्रममा रौतहटको चन्द्रनिगाहपुरमा सर्वसाधारणले
उनको स्वागत गरेका थिए ।
त्यसक्रममा उनीहरुले
राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने पूर्वराजा शाहले
केहीबेर हिँडेर सर्वसाधारणसँंग
कुराकानी गरेका थिए ।
No comments:
Post a Comment