Wednesday, 7 January 2015

बिग बोसमा बबाल गरेपछि खान आउट

एजेन्सी– बिग बोसको सो अन्तर्गगको ‘हल्ला बोल’
सिजनमा छानिएका पाँच प्रतियोगि मध्य एजाज खानलाई निकालिने भएको छ ।
मंगलबार देखाइने सोमा उनी निष्कासन हुनेछन् । उनले सह
प्रतियोगी अली कुली मिर्जासंग
कुटपिट गरेका थिए ।
जसका कारण उनलाई सोबाटै निकाल्नु पर्यो । मारपिट कै कारण
पुनीत इस्सर पनि सोबाट निष्कासन भइसकेका छन् ।
सोमा विवाद उत्पन्न भएपछि एजाजले मिर्जालाई गोदेका थिए । जसका कारण
उनी चोटग्रस्त भएकी थिइन् ।

No comments:

Post a Comment