मलेसियाको सेक्युरिटी गार्डमा जाने कामदारले
एक महिनाको अनिवार्य तालिम गर्नुपर्ने भएको छ ।
यसअघिको सेना र प्रहरीबाट अवकास पाएकालाई
मात्र पाठाउँने प्रावधानलाई खुकुलो बनाउन
अनिवार्य तालिमको प्रावधान मलेसियन सरकारले
ल्याउन लागेको हो । यस्तो ब्यवस्था भएपछि अहिले
जस्तो सेना र प्रहरीबाट अवकास पाएकाले मात्र
सेक्युरिटी गार्डमा अवसर पाउने प्रावधान हट्नेछ ।
म्यानपावर कम्पनीले फर्जी कागजात बनाएर
मलेसियाको सेक्युरिटी गार्डमा पठाएपछि मलेसियाम
उठिरहेको छ । वैदेशिक रोजगार
विभागका कर्मचारीको मिलेमतोमा सेक्युरिटी गार्ड
निर्माण हुने गर्छ । विभागमा म्यानपावर
कम्पनीको फर्जी कागजात मिलाउने
कर्मचारीमा पेशल कोइराला र प्रदीप
ढकालको सक्रियता बढी हुने विभाग स्रोतले
जनायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Saturday, 3 January 2015
मलेसिया जाने सेक्युरिटी गार्डलाई तालिम अनिवार्य
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment