Tuesday, 6 January 2015

अमेरिकी डलरको तुलनामा यूरोमा गिरावट

काठमाडौं, पौष २२
युरोपेली मुलुकहरुको साझा मुद्रा ‘युरो’को विनिमय दर
अमेरिकी डलरको तुलनामा पछिल्लो ९ वर्षकै सबैभन्दा
झरेको छ ।
निक्षेपकर्ताहरुले युरोपको केन्द्रीय
(इसीबी)ले अर्थव्यवस्थालाई माथि उठा
केही न केही कदम चाल्ने विश्वास व्य
गरेका छन् । डलरको तुलनामा युरोको विनिमय दरमा १ दशमलव २ प्रतिश
गिरावट आएको छ
। यो सन् २००६ पछिको सबैभन्दा बढी हो ।
इसीबीका अध्यक्ष मारियो ड्राग
अर्थव्यवस्था सुधारका लागि तत्काल केही कदम उठा
बताएलगत्तै युरोको विनिमय दरमा भारी गिरा
आएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
यसका साथै ग्रीसको राजनीतिक उतारचढा
पनि युरोलाई कमजोर बनाउन भूमिका खेलेको बताइएको छ

No comments:

Post a Comment