Friday, 12 December 2014

रगतको मूल्य बढ्न सक्न

काठमाडौं, मंसिर २६ । नेशनल टेक्निकल एड्भाइ
कमिटिले रगतको मूल्य बढाउने तयारी गरेको छ
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल
राजधानीमा गरेको कार्यक्रममा प्रयोगशालाकी न
डा. गीता शाक्यले एक युनिट रगतको मूल्य ६ सय ७५ ब
बढाएर १ हजार २ सय ३० पु¥याउन कमिट
सरोकारवालाहरुसँग छलफल गरिरहेको जानकारी दिइ
कार्यक्रममा
ब्लड डोनर्स एशोसिएसन नेपालका महासचिव सानुब
प्रजापतिले रगतको मुल्य बढाउनु भन्दा समयमै रगत पा
व्यवस्था मिलाउनु पर्ने सुझाव दिए । नेशनल टेक्नि
एड्भाइजर कमिटिमा रक्त संचार, ब्लड
लगायतका संस्था सदस्य छन् ।

No comments:

Post a Comment